Blog Image

प्रतिमा पोखरेल स्मृति कोषका लागि आवेदन खुला!

गृह श्रमिक परिवारका मेधावी तथा आर्थिक रूपमा विपन्न छात्राहरूका लागि छात्रवृत्तिको अवसर।

नामांकन सम्बन्धित च्याप्टरमार्फत गरिनुपर्नेछ। सहयोगी तथा प्रायोजकहरूबाट Sponsorship पनि स्वीकार गरिरहेका छौँ।

???? hbwcsnepal@gmail.com | ???? +977-1-4594674